राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार ५८१ मतले पछि पर्नुहुँदै ढकाल विजयी...