नेपाल यतिखेर निर्वाचनमय भएको छ । फागुन २१ गते हुने निर्वाचनको अन्तिम तयारी भइसकेको छ । मतपत्रको छपाइ सकिएको छ । फागुनको पहिलो हप्तादेखि नै सैनिकको सहयोगमा हिमाली जिल्लामा मतपत्र ढु...