गगन थापाले प्याक्टबाट लिएको अनुदान दुरुपयोग गरेको होइन, उनले गरेको कृषि व्यवसाय असफल भएको हो। अब प्रश्न उठ्छ दोष कसको हो ? कृषि क्षेत्रको असफलतामा एउटै व्यक्तिलाई मात्रै दोषारोपण गर्नु न्यायोचित हुन्छ वा यो प्रणालीगत समस्या हो?