राष्ट्रिय जनमोर्चा प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित हुनुभएको हो । नेक...