कास्की आदर्श समाज स्पेनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा लामिछाने

बार्सिलोना । कास्की आदर्श समाज, स्पेनको छैटौँ अधिवेशनबाट २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । शुक्रबार बार्सिलोनामा सम्पन्न अधिवेशनले शिवकुमार लामिछानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मोहनराज गौतम चयन भएका छन् भने उपाध्यक्षद्वयमा गीता बराल र दिनेश कार्की रहेका छन् । महासचिवमा सूर्यप्रकाश ढुंगाना, सचिवमा सूर्यप्रसाद […]