प्रतिनिधिसभा चुनाबबारे मतदाता सचेत, मधेशमा उत्साह धेरै

काठमाण्डौ — प्रतिनिधिसभा चुनावप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा धेरै उत्साह देखिएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले गरेको सर्वेक्षणअनुसार विगतको तुलनामा यसपालि मधेश प्रदेशका झण्डै ५५ प्रतिशत मतदातामा चुनावप्रति उत्साह देखिएको छ । नवयुवा आन्दोलनको जगमा हुन लागेको चुनावलाई यसअघिका चुनावभन्दा फरक र विशिष्ट रूपमा लिइएको जियोकका महासचिव कृष्णमान प्रधानले बताउनुभयो । नवयुवा आन्दोलनपछिको चुनाव भएकाले पनि आम मतदातामा उल्लेखनीय उत्साह रहेको उहाँले बताउनुभयो । मधेशमा चुनावप्रति सबैभन्दा...