सिकन्दर राजा बने टी–२०आईमा ३००० रनसँगै १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी

१५ फागुन, काठमाडौं । जिम्बाबेका कप्तान सिकन्दर राजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३००० रन र १०० विकेट पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन्। उनी पूर्ण सदस्य राष्ट्रबाट यस्तो उपलब्धि हासिल गर्ने पहिलो तथा समग्रमा दोस्रो खेलाडी बनेका हुन्। यसअघि मलेसियाका विरानदीप सिंहले ३००० रन र १०० विकेटको उपलब्धि हासिल गरिसकेका छन् । मलेसिया एसोसियट राष्ट्र हो […]