जसपा खोटाङ अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश

१५ फागुन, खोटाङ । चुनावी कमाण्डर बनेका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जनता समाजवादी पार्टी (जसपा) खोटाङमा हलचल भएको छ । अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेको छ । श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला […]