दलका घोषणापत्र पल्टाउँदा महिला शब्द भने प्रशस्त भेटिन्छन् - महिला सशक्तीकरण, महिला अधिकार, महिला सहभागिता। शब्दहरू सुन्दर छन् तर शब्दले पेट भरिँदैन, शब्दले न्याय दिँदैन, शब्दले सम्मान दिँदैन।