पाकिस्तानले गर्‍यो अफगान तालिबानविरुद्ध 'खुल्ला युद्ध'को घोषणा

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिबानविरुद्ध 'खुल्ला युद्ध' घोषणा गरेका छन्। पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिबानलाई आफूहरूको धैर्य टुटेको र अब खुला युद्ध हुने चेतावनी दिएका हुन् । बीबीसी उर्दूका अनुसार, सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरिएको एक विज्ञप्तिमा उनले अफगान तालिबानलाई अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरू जम्मा गर्ने आरोप लगाए ।  अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पुष्टि गरे कि पाकिस्तानले राजधानी काबुल, पक्तिका र कान्दहारमा धेरै स्थानहरूमा बम विस्फोट गराए...