एकैदिन तीन जिल्लामा चुनावी सभा गर्दै कांग्रेस, गगन–विश्वले सम्वोधन गर्ने

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार) तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ । कांग्रेसले रूपन्देही, बागलुङ र कास्कीमा चुनावी सभा गर्न लागेको हो । तीवटै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् । पार्टीका अनुसार बिहान ११ बजे रूपन्देहीको बुटवलमा सभा हुनेछ । यस्तै दिउँसो […]