मगर दिवसमा सार्वजनिक बिदा

प्रवीणकुमार शर्मा रौतहट, फागुन १५ गते । ४४ औँ मगर दिवसको अवसरमा फागुन १५ गते रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चन्द्रपुर नगरपालिकाको नगर प्रमुख स्त...