पाकिस्तानको दाबी– अफगानका २७ सैन्य चौकी नष्ट, ९ माथि कब्जा

१५ फागुन, काठमाडौं । पाकिस्तानले अफगान तालिवानका २७ सैन्य चौकी नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता मुशर्रफ जैदीले पाकिस्तानी सेनाको आक्रमणबाट अफगान तालिवानका २७ सैन्य चौकी नष्ट भएका दाबी गरेका हुन् । उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् बयान जारी गर्दै अफगान तालिवानका नौ सैन्य चौकीलाई पाकिस्तानी सेनाले कब्जा गरेको पनि […]