१५ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग चलिरहेको वार्तामा प्रगति भएको बताएका छन्। अराघचीले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘यसपटक हालसम्मकै सबैभन्दा गहन वार्ता भयो।’ उनले अगाडि थपेका छन्, ‘कुनै पनि सम्झौताका लागि आवश्यक मुद्दाहरूमा अझ विस्तृत रूपमा कुराकानी जारी राख्ने आपसी समझदारीका साथ यो वार्ता सम्पन्न भयो। यसमा […]