माझीटारमा चुनावी चहलपहल, तर भरोसाको खडेरी

६६ वर्षीय जसबहादुर माझी भन्छन्, ‘भोट त दिनैपर्ला तर भोटले हाम्रो जीवन बदलिन्छ भन्ने आश छैन ।’