पोल्याण्डद्वारा युक्रेनलाई ४.७ अर्ब डलर बराबरको सैन्य सहयोग, शरणार्थी फिर्ता गर्ने विषयमा मौनता

१५ फागुन, काठमाडौं । पोल्याण्डका लागि रुसका कार्यवाहक राजदूत एन्द्रे ओर्डासले सन् २०२२ फेब्रुअरीदेखि हालसम्म पोल्याण्डले युक्रेनलाई करिब ४.७ अर्ब अमेरिकी डलर बराबरको सैन्य-प्राविधिक सहयोग उपलब्ध गराएको जानकारी दिएका छन्। रुसी समाचार संस्था ताससँगको अन्तर्वार्तामा उनले पोल्याण्ड युक्रेनी सरकारको प्रमुख सहयोगीको रूपमा उभिएको बताएका छन् । सैन्य सहयोगको ठूलो हिस्सा उपलब्ध गराए पनि पोल्याण्डले युक्रेनको […]