१५ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन तथा प्रोस्टेट क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रम हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्त्वबारे कर्मचारीमा चेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो । भारतको गुडगांवस्थित मेदान्त अस्पतालसँगको सहकार्यले यस कार्यक्रमलाई अझ […]