काठमाडौं । १५ जेठदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मितज्यू’ को पहिलो झलक सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक आधिकारिक पोस्टरले फिल्मको कथावस्तु, सेटिङ, चरित्र चित्रण र मुड दर्शाउँछ । पोस्टरमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगरलाई देख्न सकिन्छ । ग्रामीण भेगमा जीप चलाउने चालकको कथावस्तु समेटिएको फिल्मले सामाजिक प्रभाव र सम्बन्धको आयामलाई दर्शाउँछ । […]