गुल्मीको छल्दी–इस्मा सडक कालोपत्रे तयारी

१५ फागुन, गुल्मी । गुल्मीको ग्रामीण भेगलाई मुख्य सडक सञ्जालसँग जोड्ने छल्दी–गुरुवा–ठाढुंगा–इस्मा सडक अब कालोपत्रे हुने चरणमा पुगेको छ । वर्षौंदेखि सुस्त गतिमा अघि बढिरहेको आयोजनाले पछिल्लो समय गति लिएको हो । इस्मा गाउँपालिकाको वडा नम्बर २ स्थित छल्दीबाट सुरु भएर वडा नम्बर ३ को ठाढुंगा हुँदै इस्मा अर्जैसम्म पुग्ने सडकको छल्दी–ठाढुंगा खण्ड (५.६ किलोमिटर) […]