मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौँ, फागुन १५ गते । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।७७ जिल्लाका १६५ निर्वाचन क्...