काठमाडौँ, फागुन १५ गते ।काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ ।सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगक...