मुस्ताङको साङ्ता गाउँ जाने सडकमा चट्टान बनेको हिउँ फोड्ने प्रयास जारी

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), फागुन १५ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ जोड्ने सडकमै चिसोले करिब १२ फिट अग्लो चट्टान बनेको हिउँ पन्छाउन हम्मेहम्म...