काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । राजेश हमाल स्टारर सोसल ड्रामा ‘प्रवासी जीवन’ र हलिउडको हरर फिल्म ‘स्क्रिम सेभेन’ रिलिज भएका हुन् । श्याम क्षेत्री र राम अधिकारी निर्देशित फिल्म ‘प्रवासी जीवन’ ले विशेषगरि अमेरिकामा बसोबास गर्ने नेपालीको दुःख, संघर्ष र भोगाइलाई चित्रण गरेको छ । यो फिल्ममा हमालसहित […]