पाकिस्तानका प्रधानमन्त्रीले भने- देशको रक्षामा कुनै सम्झौता हुँदैन, आक्रमणको उचित जवाफ दिइन्छ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले देशको रक्षामा कुनै सम्झौता नगर्ने र कुनै पनि आक्रमणको उचित जवाफ दिने बताएका छन्। पाकिस्तानी प्रधानमन्त्री कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानले सधैं शान्तिलाई प्रवर्द्धन गरेको छ, तर देशको अखण्डतामा सम्झौता गरिने छैन र पाकिस्तानी सेनाले कुनै पनि आक्रमणको दृढतापूर्वक सामना गर्नेछ । आफ्नो बयानमा शाहबाज […]