अमोरिमलाई बर्खास्त गर्दा युनाइटेडलाई करिब १ करोड ६० लाख पाउन्डको आर्थिक भार

१५ फागुन, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गर्दा क्लबलाई झन्डै १ करोड ६० लाख पाउन्डको आर्थिक भार हुन सक्ने जनाएको छ। पोर्चुगिज प्रशिक्षक अमोरिमलाई ५ जनवरीमा हटाइएको थियो। उनले लिड्ससँग १–१ को बराबरीपछि क्लब व्यवस्थापनको सार्वजनिक रूपमा आलोचना गरेका थिए। क्लबले न्यूयोर्क स्टक एक्सचेन्जमा बुझाएको विवरणअनुसार, अमोरिमलाई सन् २०२४ नोभेम्बरमा […]