सिमराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ‘आई जात्रा’ कार्यक्रम सम्पन्न गरिएको छ । वर्ल्डलिंक कम्युनिकेसन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोर्डर्ससँगको सहकार्यमा ‘आई जात्रा’ कार्यक्रम गरिएको हो । ‘आई जात्रा’ आई ल्याब परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको हो। कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तक...