बालेनसँग जोडेर फैलिएको पोस्टमा सत्यता छैन, भ्रममा नपर्नुहोस् : जितु नेपाल

काठमाडौं । कलाकार जितु नेपाल आफूले नबोलेको कुरासँग जोडेर फैलाइएको भ्रामक सामग्रीका कारण यतिबेला हैरानीमा परेका छन् । उनी अहिले धनकुटामा आफ्नो आगामी फिल्म ‘कार्की साइँला’ को छायांकनमा व्यस्त छन् । सामाजिक सञ्जालमा दिनेश अधिकारी नामको नक्कली फेसबुक एकाउन्टबाट जितुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेनसँग जोड्दै स्टाटस पोस्ट गरिएको थियो । त्यसपछि बालेनका समर्थक र […]