नारायणगढ (चितवन), फागुन १५ गते । भरतपुर महानगरपालिका –५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ। विगत पाँच वर्षदेखि व्यावसायिक...