काठमाडौँ, फागुन १५ गते । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा सम...