निर्वाचनका लागि ११ दलका एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ, फागुन १५ गते ।यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता...