लोकेश र शेरलाई एसपीए कलेजको नगदसहित सम्मान

१५ फागुन, धनगढी । भारतको मुम्बईमा आइसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाली क्रिकेट टोलीबाट खेलेका खेलाडीलाई धनगढीको एसपीए कलेजले नगदसहित सम्मान गरेको छ । एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार नगदसहित ‘एसपीए सम्मान’ प्रदान गरेको हो । कलेजको २७औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार कलेजमा आयोजित एक […]