१५ फागुन, काठमाडौं । इम्बार्क एथलेट्स र इको सर्कलको संयुक्त आयोजनामा इम्बार्क मास्टर्स कप २०२६ आयोजना हुने भएको छ । यो प्रतियोगिता मास्टर्स तहका विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको प्रतिष्ठित अन्तरकलेज फुटसल टूर्नामेन्ट हो । यो प्रतियोगिता धन्यन्तरी फुटसल, धुम्बाराहीमा आयोजना हुनेछ । इम्बार्क कलेज, किङ्स कलेज, एस इन्टरनेसनल बिजनेस स्कूल, द ब्रिटिश कलेज, […]