२१ जनाले पुगेन, अब १५१ जना संसद्‌मा जान्छौं : हरि ढकाल

१५ फागुन, काठमाडौं । चितवन क्षेन नम्बर १ का रास्वपा उम्मेदवार हरि ढकालले अबको सदनमा आफ्नो पार्टीबाट १५१ जनाको प्रतिनिधित्व हुने दाबी गरेका छन् । शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि २१ ज्ना मात्रै संसद्मा भएकाले धेरै कानुनका काम गर्न असहज भएको बताए । अब त्यो संख्याले नपुग्ने भन्दै रास्वपाले १५१ जना […]