आकर्षक व्यक्तित्व र आत्मविश्वास कायम राख्न अनाउनै पर्ने ५ बानी

हामी सबैलाई लाग्छ कि– हाम्रो व्यक्तित्व भव्य देखियोस् र हामी अरूका लागि उदाहरणीय व्यक्ति बन्न सकौँ । काम गर्ने शैली, सक्रियता तथा सफलताबाट अरूले सिकुन र अनुसरण गरून् भन्ने इच्छा पक्कै सबैलाई हुन्छ । समूह तथा समुदायमा आफ्नो प्रभाव जमाउन र अरूलाई विश्वासमा लिन पनि व्यक्तित्व र आत्मविश्वासले ठूलो भूमिका खेल्छ । साना, सकारात्मक बानीहरू […]