कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

‘यो २३ गते युवाहरूमाथि दमन गर्ने अतिवादी, अहंकारी र दम्भी, प्रवृत्ति र २४ गते विध्वंश गर्ने देशी, विदेशी प्रतिक्रियावादीविरुद्ध गरी दुइटा अतिवाद विरुद्धको चुनाव हो ।’