बहुदलपछि ७ निर्वाचन, ३३ सरकार र १९ आयोग बने, सुकुम्बासी समस्या ज्युँका त्युँ

समाजका अध्यक्ष कार्कीले सुकुम्बासी समस्या समाधानका लागि आयोग होइन, नीति आवश्यक रहेको र दलहरूले घोषणापत्रमा उल्लेख नगरेको बताए।