केही नेता र विचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको छ : बालेन

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन जरुरी रहेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप लगाए । ‘देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ । किसानलाई सही […]