सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

गोरखापत्र अनलाइनकाठमाडौँ, फागुन १५ गते । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २०८२ वैशाख ४ गतेबाट सुरु भएको ३२ औँ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह प्रधानसेनापति अशोकराज सिग्देलको...