काठमाडौँ, फागुन १५ गते । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्...