रिचर्डको ह्‍याट्रिकमा संकटाको सहज जित

१५ फागुन, काठमाडौं । विदेशी खेलाडी रिचर्ड चुक्वुडालु ओनयमाको ह्याट्रिक मद्दतमा संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा शुक्रबार चित्लाङ एफसीलाई ४-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा संकटाका लागि चारै गोल विदेशी खेलाडीको नाममा रह्यो । रिचर्डले ह्याट्रिक गर्दा ताये डानिएल बडारुले एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेका […]