१२ फागुन, काठमाडौं । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्कोको तर्फबाट आधिकारिक विज्ञप्ति जारी गर्दै अफगानिस्तान र पाकिस्तानलाई खतरनाक सैन्य मुठभेड त्यागेर तत्काल वार्ताको टेबलमा फर्कन आग्रह गरेकी छिन् । दुई देशका नियमित सेना, वायुसेना र भारी हतियारहरू परिचालन भई भइरहेको सशस्त्र संघर्षप्रति रुसले गम्भीर चिन्ता व्यक्त गरेको छ । प्रवक्ता जाखारोभाले यस लडाइँमा […]