निर्वाचनबाट एमाले देशको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छ : पोखरेल

१५ फागुन, काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेएका उनले शुक्रबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गरेका हुन् । निर्वाचनलाई देश बनाउने र विगार्नेहरूबीचको जनमत संग्रहको रुपमा चित्रण गर्दै नेता […]