गुल्मीमा १६७ जनाले राहदानी बनाउँदा आठ लाख ५५ हजार राजस्व सङ्कलन

तिलाचन पाण्डेतम्घास (गुल्मी), फागुन १५ गते । गुल्मीमा १६७ जनाले राहदानी बनाउँदा आठ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अध...