निर्वाचन रिपोर्टिङ तथ्यपरक बनाउन पत्रकार अभिमुखीकरण

प्रतीक इच्छुक शर्मासल्यान, फागुन १५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पत्रकारको भूमिकालाई सुदृढ गर्ने उद्देश्यले सल्यान खलङ्गामा एकदिने...