काठमाडौं । फिल्मलाई गहिरोरुपमा चित्रण गर्न दुई दशकदेखि यौनकर्मीसँग जोडिएर उनीहरूको व्यवहारको अध्ययन गरिएको फिल्म ‘लालिमा’ का निर्माताले बताएका छन् । आयोजित पत्रकार भेटघाटमा निर्देशक तथा पटकथा लेखक रोशन मिराजे यौनकर्मीको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि कलाकार लिएर फिल्म बनाउने निर्णय लिएको बताए । उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरिरहेका […]