१५ फागुन, सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिरहामा सुरक्षा सतर्कता उच्च पारिएको छ । जिल्लाभर सडक चेकजाँचमा कडाइ गर्नुका साथै संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र निर्वाचन सुरक्षाकर्मी […]