निर्वाचन तयारी अन्तिम चरणमा पुगिसेको छ : सचिव राउत

काठमाडौँ, फागुन १५ गते ।निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक श्रृङ...