सुखडमा मनाइयो मगर दिवस

चाँदनी आचार्यसुखड (कैलाली), फागुन १५ गते । नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ। नेपाल मगर सङ्घ, कैलालीले शुक्रबार घोडाघोडी नगरपालिका–१, सुखडस्थ...