हर्कराज साम्पाङ राईले प्रतिनिधिसभाको चुनावमा सुनसरी १ बाट उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीका अध्यक्षलाई भोट दिनु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट दिएसरह भएको बताएका छन् ।