१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘इन्ट्रा डे’ तथा ‘सर्ट सेलिङ’ जस्ता नयाँ कारोबार सञ्चालन गर्ने तयारी गरेको छ । मार्जिन लेन्डिङलाई प्रभावकारी कार्यान्वयनका लागि पनि यी व्यवस्था गर्न लागिएको हो । सर्टसेलिङ लगानीको यस्तो रणनीति हो, जसमा आफूसँग सेयर नभए पनि सापटी लिएर बेचिन्छ, जब मूल्य घट्छ तब किनेर सापटी चुक्ता […]